डा. चित्र मावोको नाटक ‘मुक्कुमलुङ’ शिल्पीमा मञ्चन (तस्विरमा)

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ गते बुधबारदेखि नाटक ‘मुक्कुमलुङ’ (विश्वासको शक्ति) को मञ्चन सुरु भएको छ। मुक्कुमलुङलाई आदिवासी याक्थुङ लिम्बू जातिले आफ्नो पवित्र आस्थाको केन्द्र एवं मुन्धुमी थलोका रुपमा मान्ने गर्दछन् । यही असोज २० गतेसम्म मन्चन हुने नाटक ‘मुक्कुमलुङ, मङ्गलवार बाहेक

©2026 eSewaro All rights reserved. | Website by Appharu.com