२२ मंसिर, काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अरु तीन छुट्टाछुट्टै भ्रष्टाचारको फाइलमाथि अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ ।अख्तियारले विशेष अदालतमा पेश गरेको विवरणमा चीनको ठेकेदार कम्पनीलाई कर छुट, छिनेडाँडा/रिट्ठेपानी डाँडा कटान र परामर्शदाता नियुक्तिको विषयमा अनुसन्धान गर्न बाँकी रहेको