बहुचर्चित गीत काफ्लेकी गायिका-झुमा लिम्बुको नयाँ गीत कर्नाली सलल सार्वजनिक

२८ मंसिर काठमाडौं-गायिका झुमा लिम्बुको नयाँ गीत कर्नाली सलल सार्वजनिक भएको छ।बहुचर्चित गीत काफ्लेकी गायिका झुमाले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत कर्नाली सलल सार्वजनिक गरेकी हुन्। कर्णाली क्षेत्रको स्थानीय लवजमा रहेको गीत स्थानीय परिवेशमा केन्द्रित छ। गीतमा जंगल,पहाड,जीवनशैली,भौगोलिक सुन्दरता, परम्परा, प्रेम,रमाइलो र यात्राको अनुभूति अभिव्यक्त हुन्छ।

©2026 eSewaro All rights reserved. | Website by Appharu.com