मधेशबाट सुरु भएको नयाँ समीकरण अब सबै प्रदेशमा देखिने-प्रचण्ड

२० मंसिर, काठमाडौं।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिने दाबी गरेका छन् । शनिबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ

©2026 eSewaro All rights reserved. | Website by Appharu.com