बायोग्यास प्लान्टहरू विस्थापित हुने क्रम चर्किएको छ-

२२ मंसिर, काठमाडौं ।नेपालमा दशकौंसम्म नवीकरणीय ऊर्जाका रुपमा स्थापित बायोग्यास प्लान्टहरू विस्थापित हुने क्रममा रहेको पाइएको छ । काठमाडौं विश्वविद्यालय नवीकरणीय तथा दिगो ऊर्जा प्रयोगशालाले गरेको एक अध्ययनले बायोग्यास प्रविधिको प्रयोगमा स्पष्ट गिरावट आएको देखिएको छ । अध्ययन अनुसार यो प्रविधि बढी प्रचलनमा रहेका मध्यपहाडी

©2026 eSewaro All rights reserved. | Website by Appharu.com