२४ मंसिर, काठमाडौं । भन्सार एजेन्ट महासंघ नेपाल र भन्सार विभागबीच आज (बुधबार) फेरि वार्ता हुने भएको छ । मंगलबार भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र महासंका प्रतिनिधिहरूबीच वार्ता विनानिष्कर्ष टुंगिएको थियो ।बुधबार फेरि छलफल गर्ने गरी मंगलबारको वार्ता टुंगिएको थियो । महासंघ मंगलबारदेखि देशभरका