जेनजी र सरकारबीच भएको सम्झौता कलाविहीन भद्दा नाटक-ओली

२५ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’ भएको टिप्पणी गरेका छन् । बिहीबार राजधानी काठमाडौंमा सम्पादकहरूसँगको संवादका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनैपनि प्रकारको सम्झौता गर्न नमिल्ने

©2026 eSewaro All rights reserved. | Website by Appharu.com