डा. शेखर कोइराला मोरङ–६ मा निर्वाचन प्रचार गर्दै-

२८-माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ–६ मा निर्वाचन प्रचारलाई तीव्रता दिएका छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट उम्मेदवार रहेका नेता कोइरालाले प्रचारप्रसारमा तीव्रता दिएको सचिवालयले जनाएको छ । प्रचारप्रसारकै क्रममा मंगलबार एकैदिन कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वडामा पार्टी

©2026 eSewaro All rights reserved. | Website by Appharu.com