हर्क साम्पाङ-पुगेका कार्यक्रमहरूमा मानिसको भिड

१८ मङ्सिर ।२०७९ सालको स्थानीय तह निर्वाचनमा हर्कराज राई (हर्क साम्पाङ) धरानका उम्मेदवार थिए । त्यसबेला उनलाई चुनाव प्रचारमा सघाउने केही मानिस मात्रै अघिपछि थिए, ह्यान्ड माइक लिएर आफैं प्रचारमा खट्थे । साम्पाङलाई त्यसबेला ठुला पार्टीका नेता, कार्यकर्ता उल्याउँथे र निर्वाचन जित्नेको त कल्पना नै

©2026 eSewaro All rights reserved. | Website by Appharu.com