Department of Information Registration No. 4759-2081/2082, Anamnagar-29, Kathmandu
Director: Parshuram Limbu
Editor-in-Chief: Binod Limbu
info@esewaro.com
काठमाडौं-२५ संबैधानिक व्यवस्थाले पुर्व न्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन नमिल्ने बताएको छ। संविधानले प्रधानन्यायाधीश तथा न्यायाधीश रहिसकेको व्यक्तिलाई सरकारी पदमा नियुक्तिका लागि रोक लगाएको हो।