विमल गुरुङ

कवि विमल गुरुङ विमल गुरुङले छोटो जीवनमा एउटा लामो यात्रा हिँडे।आफ्नो उमेरका साथीहरू जीवनको बाटोमा अलमलिरहेका बेला उनले आफ्ना लागि सुन्दर बाटो रोजिसकेका थिए।उनले बाँचेको छोटो समयमा पनि जीवनको नदीमाथि अनुभवहरूको लामो पुल तरिसकेका थिए।उनले जीवन नामको नदीको किनारैकिनार सङ्घर्ष र अनुभूतिका अनेक सुन्दर ढुङ्गाहरू

©2026 eSewaro All rights reserved. | Website by Appharu.com