समालोचकको बैचारिक कटघरामा झण्डामुनि कविताको बयान।

कवि चन्द्रबीर तुम्बापो झण्डामुनि हामीले मुटु मुटुबाट झिकेर रगतदिएका हौँ जीवनर त हावासँग मस्की मस्कीनाचिरहन्छ झण्डा । हामीले आङलाई सिनित्तै निचोरेरपसिना दिएका हौँ हराभरा,र त हिमाल सामुन्नेठाडै चम्किएको छ,झण्डा । हामीले यसरी हाम्रो मासुको रेसालेचट्ट सिलायौँर अन्त्यमा,हाम्रै नलिहाडमा उनेर जब उचाल्यौँ, अचम्म,यो झण्डाको लाम्चो छायाँमुनिकता

©2026 eSewaro All rights reserved. | Website by Appharu.com