काठमाडौं । हमासबाट बन्धक बनाइएकाको परिचय दिने क्रममा इजरायली विदेश मन्त्रालयले हालै नेपाली युवा विपिन जोशीलाई ‘अमच्योर्ड र्यापर’को रुपमा चिनाएको थियो । प्रसिद्ध अमेरिकी अखबार वालस्ट्रिट जर्नलले विपिनलाई र्याप गायन सिक्दै गरेका युवाको रुपमा उल्लेख गरेको थियो । सोमबार विपिनको शव नेपाल ल्याइएर मंगलबार महाकाली