‘द भ्वाइस भ्वाइस’ अफ नेपाल’को सातौं सिजनमा हेर्न पाइने नयाँ नियम

काठमाडौं । लोकप्रिय सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजन आज शुक्रबारदेखि प्रसारण सुरु हुँदैछ । हरेक नयाँ सिजन नयाँ नियम र नयाँ प्रतिस्पर्धीको कारण दर्शकमाझ प्रतीक्षित बन्ने गर्छ । यस सिजनमा शो निर्माताले एक नयाँ नियम लागू गर्दैछन् । त्यो हो- ‘सुपर-ब्लक’ ।

©2026 eSewaro All rights reserved. | Website by Appharu.com