१८ कात्तिक, नयाँदिल्ली । भारत सरकारले विवादास्पद नेपाली व्यवसायी तथा राजतन्त्रवादी आन्दोलनकारी दुर्गा प्रसाईँको राजनीतिक अभियानबाट आफूलाई स्पष्ट रूपमा टाढा राखेको छ ।भारतीय अनलाइन एनडीटीभीमा प्रकाशित समाचारअनुसार भारतले प्रसाईलाई आफ्नो अभियानमा भारतीय समर्थन रहेको भ्रामक दावी नगर्न चेतावनी दिएको छ । प्रसाईँ क्यान्सर उपचारसँग सम्बन्धित