२२ कार्तिक,काठमाडौं । पानीको पर्खाल कविता कृति लिएर कवि कृष्ण उदाशी यतिबेला देशको राजधानी काठमाडौं आइपुगेका छन्।उनको कविता कृति पानीको पर्खालको आजै मात्र काठमाडौंको सर्वनाम थिएटरमा बिधिवत रुपमा बिमोचन भइसकेको छ। बिमोचन कार्यक्रममा आफ्नो कृतिको सन्दर्भलाई जोड्दै उनले भने काठमाडौले जहिल्यै हामी बाहिरकोलाई मोफसलको ठान्छ।