४६ हजार ४०० रुपैयाँ बढ्यो -सुन तोलाको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँ बढेको हो । यससँगै छापावाल सुन मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ ।  यसअघि सोमबार उक्त सुन तोलामा २ लाख

©2026 eSewaro All rights reserved. | Website by Appharu.com