९ मङ्सिर ।रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गर्न जेनेभामा भएको वार्तापछि युक्रेन र अमेरिकाले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘अपडेट गरिएको शान्ति योजना’को उल्लेख गरिएको छ । दुवै पक्षले यसलाई ‘अपडेटेड र संशोधित खाँका दस्ताबेज’ भनेका छन् । अमेरिका, जर्मनी, फ्रान्स, बेलायत र युक्रेनका प्रतिनिधिहरू