पहिलो फिल्म दिल भी तेरा हम भी तेरेबाट-५१ रुपैयाँ पाएका-धर्मेन्द्र

जीवनका उत्तरार्द्धतिर धर्मेन्द्र आफ्ना फार्म हाउसतिर बढी देखिन्थे । कहिले लटरम्म फलेका फलहरू देखाउँदै, कहिले लहलह झुलिरहेका धानका बाला समाउँदै उनी जीवन र जगतका कुरा गर्थे । खुसी र आनन्दको कुरा गर्थे । माटो र मिहेनतको कुरा गर्थे । धमेन्द्र, आफैंमा बलिउडको अग्लो नाम ।

©2026 eSewaro All rights reserved. | Website by Appharu.com