प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउँदै-मिराज ढुंगाना

८ मंसिर, काठमाडौं।जेनजी अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । ज्ञापन पत्र बुझाउन सो समूह दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार जाँदैछ ।पछिल्लो समय सरकारमै रहेकाहरुले आन्दोलनको मर्मविपरीत कार्य गरेकोले त्यसविरुद्ध ज्ञापनपत्र बुझाउन जान लागिएको ढुंगानाले बताएका छन् । ‘हामी

©2026 eSewaro All rights reserved. | Website by Appharu.com