विगत डेढ महिनाभन्दा बढी समयदेखि महाधिवेशनसम्बन्धी विवाद-नेपाली कांग्रेस

१२ मंसिर, काठमाडौं ।नेपाली कांग्रेसले बिहीबार राती सवा नौ बजेपछि सूचना जारी गरेर शुक्रबारका लागि निर्धारण गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गर्‍यो । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा अर्को बैठक आइतबार दिउँसो २ बजेका तोकिएको उल्लेख थियो । यसअघि पनि २८ असोजबाट सुरु

©2026 eSewaro All rights reserved. | Website by Appharu.com