१४ मंसिर, काठमाडौं ।बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा सैपाल हिमाल केन्द्रविन्दु बनाएर ४.४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बाजुरामा पनि महसुस गरिएको छ ।

प्रकाशित मिति: १५ मंसिर २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com