१४ मंसिर, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले चुनावमा उम्मेदवारको आधिकारिकताका लागि अध्यक्ष परिषद्‍मा रहेका सन्तोष परियारको नाम निर्वाचन आयोगमा पठाएको छ ।
प्रलोपाको अध्यक्ष परिषद्‍मा पाँच जना छन् । तर निर्वाचन प्रयोजनका कामका लागि एक जनाको हस्ताक्षर आवश्यकता पर्ने भएकाले परियारलाई तोकेको हो।पार्टीले पार्टीको केन्द्रीय समितिमा रहने व्यक्तिहरूको नाम पनि अद्यावधिकका लागि पठाएको छ । यो पार्टीले चुनावी प्रयोजनका लागि दल दर्ता गरिसकेको छ।

प्रकाशित मिति: १५ मंसिर २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com