काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टीको सङ्गठनात्मक नीति र राजनीतिक प्रतिवेदन हेरफेर र परिवर्तन नहुने बताएका छन् । साथै ओलीले महाधिवेशनमा राजनीतिक प्रतिस्पर्धा गर्न खुला छाडिने समेत बताएका छन् । आइतबार पार्टी कार्यालयमा महाधिवेशनको लोगो सार्वजनिक गरेपछि सम्बोधन गर्दै