अहिलेसम्म मतदानको अवस्था के छ ? अहिले १६५ निर्वाचन क्षेत्रबाट नै विवरण अद्यावधिक गर्ने क्रम चलिरहेको छ । विवरण प्रणालीमा इन्ट्री भइसकेपछि हामीले प्रकाशित गर्नेछौं । कहि धेरै मतदान भएको देखिन्छ । कतै विवरण अद्यावधिक गर्ने काम चलिरहेको छ । सालाखाला ४० देखि माथि ४५ सम्म