२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौंमा मतदान गरेर सर्लाही पुगेका छन् । सभापति थापा सर्लाही-४ बाट प्रतिनिधिसभा उम्मेदवार छन् ।

जहाँ थापा र रास्वपा उम्मेदवार अमरेशकुमार सिंहबीचमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यसैक्रममा सभापति थापा सर्लाही पुगेर मतदान केन्द्रहरूको निरीक्षणमा पनि निस्किसकेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com