चितवन-२ : रवि लामिछानेका अग्रता झनै १० हजार ८१४ मत-

२२ फागुन, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेले अग्रता झनै बढाएका छन् । लामिछानेले १० हजार ८१४ मत ल्याउँदा उनलाई पछ्याइरहेकी कांग्रेसकी मीना खरेलले ३३१९ मत मात्रै ल्याएकी छन् । नेकपा एमालेका अस्मिन घिमिरेले २८४५ मत ल्याएका छन् । त्यस्तै नेकपाका प्रताप गुरुङले

©2026 eSewaro All rights reserved. | Website by Appharu.com