रुविना अघि -धेरैपछि शेखर कोइराला

२२ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर ६ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता बनाएकी छन् । पछिल्लो प्राप्त मतपरिणाम अनुसार उनले १०३७७ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले २३६३ मत

©2026 eSewaro All rights reserved. | Website by Appharu.com