अध्यक्ष केपी शर्मा ओलीको पक्राउ राजनीतिक प्रतिशोध-एमाले कोशी प्रदेश कमिटी

१४ चैत,विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ । शनिबार कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै सरकारको कदमले मुलुकलाई मुठभेडतर्फ धकेल्ने भन्दै तत्काल रिहाइको माग

©2026 eSewaro All rights reserved. | Website by Appharu.com