क्सर छुटिगएको कुराहरु मलाई सुन्दर लाग्छ .. जस्तो कि, बादलबाट छुटिएरनै-पानीको थोप्पाहरु बन्छ बोटबाट फुलहरु छुटेपछिनै -माला उनिन्छ लार्भाबाट छुट्टिएर नै -पुतली उडिरहन्छ आमाको गर्भबाट छुटेपछी नै- शिशु जन्मन्छ ओंठहरु पनि छुटेपछी नै पो-मुस्कान बन्छ साथी अक्सर छुटिगएको कुराहरु मलाई सुन्दर लाग्छ