‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन,जनताभन्दा माथि सरकार हुँदैन – गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले सोफामा सुतेको फोटो सार्वजनिक गरेका छन् । कार्यालयभित्रै सुतेको जस्तो देखिने फोटो उनले फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् । फेसबुकमा फोटो पोस्ट गरेर उनले क्याप्सन लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’ फोटोमा उनी सोफामा सिरक ओढेर

©2026 eSewaro All rights reserved. | Website by Appharu.com