तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ को भावनात्मक ट्रेलर युट्युब मार्फत सार्वजनिक

काठमाडौं । निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म ‘पहाड’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरले ग्रामीण जीवन, सम्बन्धको भावनात्मक उतारचढाव र पहाडसँग जोडिएको मानवीय संवेदनालाई केन्द्रमा राखेको संकेत गर्छ । केही मिनेटको ट्रेलरमै दर्शकलाई भावुक बनाउने दृश्य र संवाद प्रस्तुत गरिएको

©2026 eSewaro All rights reserved. | Website by Appharu.com