विजयपुर । धरान खानेपानी व्यवस्थापन बोर्डले लामो समयदेखि महसुल भुक्तानी नगरेकालाई जरिवाना छुट दिएपछि १ करोड ७५ लाख २६ हजार ४ सय २९ रुपैयाँ संकलन भएको छ । शुक्रबार बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार लामो समयदेखिको बक्यौता बुझाउने २ सय ४४ घरपरिवारले ९९ लाख ६४ हजार ७