सिलाम साक्माको अवधारणा

–भोजराज श्रेष्ठ  वैशाख ६, धरान । धरानमा अहिले ‘केवलराम इमेहाङ’ को चर्चा अलि बढी नै सुनिन्छ । तेह्रथुमको हाक्पाराबाट धरान झरेका इमेहाङ ती व्यक्ति हुन्, जसले ‘सिलाम साक्मा’ लाई ब्याच बनाई धरान हुँदै विश्वभरि फैलाए । इमेहाङको विषयमा लेखक एवम् मुन्धुम अनुसन्धाता हितराम तिल्लिङ भन्छन्, “२०७०÷०७१

©2026 eSewaro All rights reserved. | Website by Appharu.com