कालो ब्यानरसहित पत्रकार महासङ्घकाे कार्यालय अगाडि फोनिजले गरे प्रदर्शन

२२- अप्रिल, विजयपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीले पत्रकार महासंघसँग सम्बन्धित विवादित विषयहरूमा निष्पक्ष छानबिनको माग गर्दै धरानमा कालो ब्यानरसहित प्रदर्शन गरेको छ । धरानस्थित पत्रकार महासंघको कार्यालयअगाडि बुधबार भएको प्रदर्शनमा फोनिजले संस्थापकसँग जोडिएका बहस र विवादहरूलाई सत्यतथ्यका आधारमा छानबिन गर्न उच्चस्तरीय अध्ययन

©2026 eSewaro All rights reserved. | Website by Appharu.com