जेनजी समुहका युवाहरूले सिमरा विमानस्थल घेराउ गरे-बारा आइपुगेन बस्नेत

०३ मङ्सिर ।नेकपा एमाले नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका छन् । एमाले नेता बस्नेत आज बाराको परवानीपुरमा हुने कार्यक्रममा सहभागी हुन बारा आइपुग्ने कार्यक्रम तय भएपनि यो समाचार तयार

©2026 eSewaro All rights reserved. | Website by Appharu.com