जेनजीको नाममा कुनै समूहले कुनै दललाई निषेधात्मक कदम चाल्नु लोकतान्त्रिक प्रहार हो- नागरिक समूह

५ मंसिर, काठमाडौं ।नागरिक समूहले सरकार, जेनजी र दलहरू तीन वटै पक्षलाई संयमित हुन अपिल गरेको छ ।बाराको सिमरामा उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिक समूहले असजिला व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटको दिशातर्फ धकेल्ने संकेत दिएको उल्लेख जनाएको छ ।नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले

©2026 eSewaro All rights reserved. | Website by Appharu.com