२४ फागुन । पाँचथरबाट नेपाली काग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन् । १७ हजार २ सय ३३ मत सहित केरुङ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रमशक्ति पार्टीका हस्तराज शेर्माले १४ हजार ७ सय ३४ मत प्राप्तगरे । नेकपा (एमाले) का अइन्द्र सुन्दर नेम्बाङले