काठमाडौँ — इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन भएका छन् । अली खामेनेइले १९८९ देखि फेब्रुअरी २८ मा तेहरानमा अमेरिकी-इजरायली आक्रमणको सुरुवाती लहरमा आफ्नो मृत्यु नहोउन्जेलसम्म इरानको नेतृत्व गरेका थिए । सर्वोच्च नेताको जाँच र छनोट गर्ने जिम्मेवारी पाएको