जुम्लामा ज्ञानेन्द्र शाही निर्वाचित-राप्रपाको पहिलो जित

२३ फागुन, काठमाडौं । जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । शाहीले १४हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११ हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो

©2026 eSewaro All rights reserved. | Website by Appharu.com