काठमाडौं । टिकटकमा फलोअर्स र दर्शकको माया कमाएका टिकटकर आयुषसिंह ठकुरी अब नेपाली फिल्मको पर्दामा पनि देखिदैछन् । माइकल चन्दको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘राम नाम सत्य’बाट उनले डेब्यू गर्दैछन् । यो फिल्म २७ चैतदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । फिल्म प्रवर्धन गर्न