बेलायतमा लिम्बु सांस्कृतिक चलचित्र “सुगुप” को पाँचौं प्रदर्शन

काठमाडौं – नेपाल राष्ट्रिय चलचित्र पुरस्कार २०२५ बाट सम्मानित, रबिन कुमार नाल्बोद्वारा निर्मित र लोकेन साँबाद्वारा निर्देशित लिम्बु कथानक चलचित्र सुगुप बेलायतमा पाँचौं पटक प्रदर्शन हुने भएको छ। यो विशेष प्रदर्शन शनिबार, अप्रिल ५, २०२५ मा बेलुका ५:०० बजे कोल्चेस्टरस्थित फर्स्टसाइट सिनेमा हल मा हुनेछ।

©2026 eSewaro All rights reserved. | Website by Appharu.com