लगाए सिंहदरबारको मूल गेटमा आगो प्रदर्शनकारी भित्र प्रवेश गर्दै!

२४ काठमाडौं- प्रदर्शनकारीहरुले सिंहदरबारको‌ मूल गेटमा आगो लगाएका छन्, प्रदर्शनकारीहरु आक्रोशित भए पछि मंगलबार दिउँसो सिंहदरबारको मूल गेटमा आगो लगाइदिएका हुन्। प्रदर्शनकारीहरुले प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखक लगायतका नेताहरु घरमा समेत आगो लगाइदिएका थिए।

©2026 eSewaro All rights reserved. | Website by Appharu.com