२९ भदौ, काठमाडौं । आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले पत्रकार सम्मेलन आयोजना गरेका थिए ।आइतबार रिपोर्टर्सक क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राष्ट्रपति कार्यालयमा वार्ता चल्दाको वृत्तान्त सुनाउन थाले । वार्ताको वृत्तान्त सुनाउने क्रममा उनले आफूहरूको माग पूरा