–प्रकाश दिप्साली राई ‘आफ्नै मर्जीले त धर्म पनि उसले चुनेको थिएनउसको धर्म थियो जो, उसले आमाबाउबाटैविरासतमा पाएको थियो आफ्ना आमाबाउ चुनोस् कसैले, यो सम्भवै कहाँ छ रन देश उसले रोजेको थियो, न ठेगाना नै उ त केवल नौ वर्षको थियो, उसलाई पक्रिएर किन,साम्प्रदायिक दङ्गाले