Department of Information Registration No. 4759-2081/2082, Anamnagar-29, Kathmandu
Director: Parshuram Limbu
Editor-in-Chief: Binod Limbu
info@esewaro.com
काठमाडौं २४- प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । मंगलबार उनले भने, ‘रविलाई अहिले थुनमुक्त गरिएको छ ।’