अध्यक्ष ओली प्रत्यक्षतर्फ पराजित हुँदा युवा नेता सुहाङ नेम्वाङ निर्वाचित

५ चैत, काठमाडौं। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित प्रत्यक्षतर्फका सबै पदाधिकारी पराजित हुँदा नेकपा एमालेका केही युवा नेताले निर्वाचन जितेका छन्। निर्वाचन जित्नेमध्ये पनि सबैभन्दा कान्छा छन्- सुहाङ नेम्वाङ। इलाम-२ बाट दोहोरिएर निर्वाचित सुहाङ ३६ वर्षका छन्। संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको

©2026 eSewaro All rights reserved. | Website by Appharu.com