७ -चैत काठमाडौं । नेपाली काव्य क्षेत्रको लोकप्रिय रियालिटी शो “मेरो कविता” मा प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गएको छ। टप–५ बाट टप–४ मा प्रवेश गर्ने निर्णायक चरण सुरु भएसँगै प्रतिभाशाली प्रतिस्पर्धीहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। यसै क्रममा धरानका चर्चित कवि प्रभेग हाङ्स्रोङ अहिले टप–४ को