पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई वटा पुल बाढीले भत्काएको छ । पाँचथरको याङ्बरक गाउँपालिका–२ को मेवाखोलामा र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल गएरातिको बाढीले भत्काएको हो । बाढी आएर खोलाको सतह गहिरो बनाएर टेका र फर्मा ढलेपछि पुल भाँचिएको प्राविधिकहरुको भनाइ छ । पाँचथरको मेवाखोलामा