१२ पुष काठमाडौं -निक्कै लामो समय देखि कविता साधनामा सक्रिय कवि विशाल नाल्बोको सोलो कविता कृति थोक्का आउने भएको छ।
१२ पुष बिहान आफ्नो पहिलो कविता पुस्तकको कभर फेसबुक मार्फत सार्वजनिक गर्दै उनले लेखेका छन्।
करिब एक दशक समयावधि भित्र सिर्जना गरिएका कविताहरू यहाँ संग्रहित छन् जसलाई मैले कठोर समयको घामरपानीमा पनि-मैसँग जोगाइराखेको थिएँ।
अब तर,थोक्ला मार्फत तपाईहरुलाई सुम्पिनु गइरहेको छु।
अब खुल्ला गरिदिएको छु यि कविताहरुलाई अब आफैले-आफ्नो बाटोको निर्माण गर्दै अघि बढोस्
उक्त पुस्तकलाई चर्चित प्रकाश गृह इन्डिगो इन्कले अंग्रेजी नयाँ बर्षको अवसर पारेर बजारमा ल्याउने भएको छ।
पुस्तक……..

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार

प्रतिक्रिया